गाएक नमराज पाण्डे ले परदेसी दाजु भाईका श्रीमती ड्राइभर र पुलिस ले बिगारेको आरोप ((भिडियो सहित)

नेपाली गीत सङीत मा कहिले नक्कली मा परियो,भैंसी साटेझै बुढी साट्न मिल्नी भए त कहिले तेरि स्वास्नी पोइला गै बाट चर्चा बटुलेका पान्डेय ले एस्पाली तेरि स्वास्नी पोइल गै नामक तीज गीत सार्बजानिक गरेका छ्न।
आफ्नु परिवार को सुख को लागि परदेसीएका दाजु भाई ले दुख गरि गरि अरु को मुलुक मा कमाएको पैसा एउटा परिवार ले जोगाइ दिन नसक्दा भोलि को दिन मा आउनि समस्या लाइ केन्द्रित गर्दै बनाएको यो गीत ले परदेसी दाजु भाई लाइ नेपाल मा रहेनी जिबन साथीको निगरानी राखी रहनु पर्नी र समएमै सचेत रहन आग्रह गरेको छ
प्रया जसो गीत हरु कमेडी र फरक किसिम का गीत गाएर चर्चा मा आएका पान्डे सदै बिबाद मा आउनी गर्छ्न।पोहोर साल को तेरि स्वास्नी पोइल गै गीत गाउदा महिला माथी दमन गरेको आरोप थियो भनी अहिले को लयो ड्राइभले पनि बिबाद मा नआउला भन्न सकिँदैन।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...