पाँचखाल नगरपालिकामा नेपाली काङ्ग्रेस बिजयी

काभ्रे (पाँचखाल ) ५ जेठ । पाँचखाल नगरपालिकामा नेपाली काङ्ग्रेका महेश खरेलले सात हजार ३५६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र बानीयाले छ हजार ८०० मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपप्रमुखमा काङ्ग्रेका लक्ष्मी दनुवारले सात हजार २६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकै भक्तकुमारी लामाले छ हजार ६०० मत प्राप्त गर्नुभएको छ । रासस

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...